कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा निधन भएको छ ।टिकाथलीस्थित निवासमा रुख ढाल्दा पोल लडेर गम्भिर घाइते भएका अध्यक्ष बोगटीलाई बि एण्ड बि अस्पतालमा लगिएको थियो । अस्पताल लैजाँदा लैजाँदै उनको बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अहिले पोस्टपार्टम का लागि पाटन अस्पताल लगिएको छ । रामकेशर बोगटीको असमायीक निधन … Continue reading कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन